FAQs Complain Problems

सूचना

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि लिइएको परिक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!!
नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) संकलन, उत्खनन् तथा बिक्री कर संकलन गर्ने कार्यको बोलपत्र सम्बन्धी सूचना !!!
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको (दोश्रो पटक प्रकाशित) ७ दिने सार्वजनिक सूचना !!!
विद्यालय लेखा परीक्षणको लागि सूचीकृत गर्ने सम्बन्धमा ।
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि आवेदन स्वीकृत भएका उम्मेदवारहरुको स्वीकृत नामावली प्रकाशन तथा लिखित परिक्षा सञ्चालन सम्बन्धी सूचना !!!
दक्षिण कोरियाबाट फर्केका उद्यमीहरुका लागि "RIN Cohort lll" कार्यक्रममा आवेदन पेश गर्ने सम्बन्धी श्री युवा, श्रम तथा रोजगार मन्त्रालयको सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको ७ दिने सार्वजनिक सूचना !!!
श्री अरुण माध्यमिक विद्यालयको नि.मा.वि. र मा.वि. तहका रिक्त पदहरूमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!

षडानन्द नगरपालिका बारे केही जानकारी

नामः षडानन्द नगरपालिका

स्थापनाः बि.सं. २०७१ मंङसिर १६
नगरपालिका केन्द्रः दिंङ्ला बजार

टेलिफोन नम्बर:

प्रशासनः ०२९-४२११२५

नगर प्रमुखः ०२९-४२११२४

फ्याक्स नम्बर:०२९-४२११२ 

इमेल ठेगाना:  info@shadanandamun.gov.np

                      shadanandanagarpalika @ gmail.com

                      ito.shadanandamun@gmail.com

वेबसाइट: www.shadanandamun.gov.np 

वडा सांख्याः १४

नगर का. पा. स. संख्या २४

नगरसभा सदस्र् सांख्या ७५

घरिधुरी सख्याः ७०२५

परिवार संख्याः ७०२५

जनसंख्याः ३४,३४० (आ.व. २०७५/०७६ को सर्भेक्षण) (महिला ४८.३७%, परुुष ५१.६३%) औषत परिवार आकार ४.९ जना जनघनत्व १४२  प्रति वर्ग  कि.मि.

मुख्य पेशाः  कृषि तथा पशुपालन 

शैक्षिक संस्था संख्याः सामुदायिक विद्यालय ७१, संस्थागत विद्यालयः ६, गरुुकुल १ र क्यामपस १ वटा

कुल साक्षरताः  ७० प्रतिशत

मुख्य धर्मः हिन्दु, किराँत र बौद्ध 

मुख्य भाषाः नेपाली, राई, तामाङ

मुख्य समुदायः  राई, क्षेत्री, बाहनु, तामाङ, कामी¸ मगर

प्रमखु खाद्यान्न बालीः  मकै, गहु,  कोदो

मुख्मय बजार केन्द्रः  दिङ्ला,  कुदाककाउले, सोमबारे, झ्याँउपोखरी, बोया विहिबारे , बैदारभञ्याङ्ग

मुख्य पर्यटकिय स्थलः  दिङ्ला, छाँगे झरना, साउनेडााँडा,  जुकेधाम , कोटी होम/मझवुाबेसी, नाँगीडाँडा, पखवुा, भोटेछाप

टोलबस्ती संख्याः  जम्मा १७०

क्षेत्र:२४१.१५ वर्ग कि.मि.