FAQs Complain Problems

सूचना

करार सेवामा कर्मचारी नियुक्ति सम्बन्धि सूचना

स्वास्थ सेवा सम्वन्धि सेवाकरार  नियुक्ति  सम्वन्धि  सुचना

षडानन्द नगरपालिका अन्तर्गत २४ घन्टे बर्थिङ सेन्टर र सहरी स्बास्थ क्लिनिकहरुमा अ. न. मि. र अ. हे. व. पद सेवा करार माध्यमवाट सेवा पूर्ति गर्नुपर्ने भएकोले देहायवमोजिम योग्यता भएका ईच्छुक उमेद्वारहरुले  मिति २०७४-१२-२२ गतेसम्म कार्यालय समयभित्र दरखास्त पेश गर्नुहुन अनुरोध छ। सुचनाको वृस्तित जानकारिको लागि माथिको सुचना खोल्नुहोला

आवेदनको लागि आवस्यक फारम डाउनलोड गर्नको निम्ति यहाँ  क्लिक गर्नुहोस ।

 

 

षडानन्द नगरपालिका रहेको स्थान