FAQs Complain Problems

सूचना

दक्षिण कोरियाबाट फर्केका उद्यमीहरुका लागि "RIN Cohort lll" कार्यक्रममा आवेदन पेश गर्ने सम्बन्धी श्री युवा, श्रम तथा रोजगार मन्त्रालयको सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको ७ दिने सार्वजनिक सूचना !!!
श्री अरुण माध्यमिक विद्यालयको नि.मा.वि. र मा.वि. तहका रिक्त पदहरूमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मेशिनरी सामाग्रीहरु खरिद)
नगर उप-प्रमुख श्री प्रमिला राईज्यूबाट नगर सभाको १२ ‍औं अधिवेशनमा आ.व. २०८३-८४ को लागि प्रस्तुत बजेट वक्तव्य र विनियोजन विधेयक २०८३
नगर शिक्षा योजना (२०८३/२०८४–२०९२/२०९३) षडानन्द नगरपालिका भोजपुर
कफी खेती विस्तार क्षेत्र विस्तार कार्यक्रमको लागि आवश्यक कफीको बिरुवा खरिद गर्न अनलाइन शिलबन्दी दरभाउपत्रको सूचना
कृषि कफी खेति यान्त्रिकिकरण कार्यक्रमको लागि आवश्यक मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !
कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी बोलपत्र आह्वानको सूचना !
"शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर" सञ्चालनको मिति परिवर्तन सम्बन्धी सार्वजनिक सूचना !

षडानन्द नगरपालिका पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम ।

षडानन्द नगरपालिका पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम ।

आज मिति २०८० बैशाख २७ गते बुधबारका दिन यस षडानन्द नगरपालिका नगर खोप समन्वय समिति तथा षडानन्द नगरपालिका नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यूको अध्यक्षतामा यस नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरु मिति २०८० बैशाख २१ गतेका दिन पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा पश्चात पूर्ण खोप घोषणाको लागि निर्देशिका बमोजिम पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम निर्वाचित जनप्रतिनिधिहरु, राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संस्था तथा कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, नगरपालिका अन्तर्गतका शाखा प्रमुखहरु, विद्यालयका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहर, राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरु, पत्रकारहरु तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न गरियो ।