FAQs Complain Problems

सूचना

वडा दशैं, शुभ दीपावली तथा छठ पर्व २०७८ को हार्दिक मंगलमय शुभकामना ।

वडा दशैं, शुभ दीपावली तथा छठ पर्व २०७८ को पावन अवसरमा सम्पूर्ण नगरवासी आमावुवा, दाजुभाई, दिदीबहिनीहरुमा सु-स्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

कोरोना भाइरसको संक्रमण कायमै रहेको हुँदा स्वास्थ्य मापदण्ड पूरा गरी चाडपर्व मनाऔं, आफू पनि बचौ, अरुलाई पनि बचाऔं ।

ष.न.पा.

षडानन्द नगरपालिका रहेको स्थान