FAQs Complain Problems

सूचना

News and Notices

डेंगु तथा स्क्रब टाइफस रोगहरुको लक्षणहरु देखिने बित्तिकै चिकित्सकको सल्लाह र परामर्श लिनुहुन सबैमा जानकारीका साथ सुचित गरिन्छ  । 

यस षडानन्द नगरपालिका क्षेत्र तथा आसपासका विभिन्न स्थानहरुमा डेंगु तथा स्क्रब टाइफस रोगका बिरामीहरु देखा पर्न थालिसकेकाले डेंगु र स्क्रब टाइफस रोग नियन्त्रण तथा व्यवस्थापन गर्न सचेतना कार्यक्रमहरु र नगरको बजार क्षेत्र, बाक्लो बस्ती भएका ठाँउहरुमा फगिङ् मेसिनबाट डेंगुको लार्भा नष्ट गर्ने कार्यक्रम भईरहेको जानकारी गराउदै यी रोगहरुको लक्षणहरु देखिने बित्तिकै चिकित्सकको सल्लाह र परामर्श लिनुहुन सबैमा जानकारीका साथ सुचित गरिन्छ  । 

मिति २०८१ असार ९ गतेका दिन षडानन्द नगरपालिका दिङ्ला, भोजपुरको दशौं नगर सभा २०८१ द्वारा आगामी आ.व. २०८१/८२ को  लागि वार्षिक नीति तथा कार्यक्रम र  बजेट अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न दशौं नगर सभाको झलकहरु !

मेडिकल अधिकृत (आठौं तह) र फार्मेसी सहायक (पाँचौ) पदहरुको लिखित तथा अन्तर्वार्ता परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना ।

मेडिकल अधिकृत (आठौं तह) र फार्मेसी सहायक (पाँचौ) पदहरुको लिखित तथा अन्तर्वार्ता परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना ।

मेडिकल अधिकृत (आठौं तह) र फार्मेसी सहायक (पाँचौ) पदहरुका लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!

मेडिकल अधिकृत (आठौं तह) र फार्मेसी सहायक (पाँचौ) पदहरुका लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!

पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा उपस्थित भईदिने बारे सार्वजनिक सूचना !!!

पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा उपस्थित भईदिने बारे सर्वजनिक सूचना !!!

Pages

षडानन्द नगरपालिका रहेको स्थान