FAQs Complain Problems

सूचना

हार्दिक श्रद्धाञ्जली !!!

यस षडानन्द नगरपालिका दिङ्ला भोजपुरको रोजगार संयोजक श्री निमदोर्जे तामाङ्ग ज्यूको पुजनिय पिता दीप बहादुर तामाङ्गको मिति २०७७/०८/१५ गतेका दिन असामयिक निधन भएको हुँदा दिवंगत आत्माको चिर–शान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भनी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । 

षडानन्द नगरपालिका रहेको स्थान