FAQs Complain Problems

सूचना

डेंगु तथा स्क्रब टाइफस रोगहरुको लक्षणहरु देखिने बित्तिकै चिकित्सकको सल्लाह र परामर्श लिनुहुन सबैमा जानकारीका साथ सुचित गरिन्छ  । 

 

 

यस षडानन्द नगरपालिका क्षेत्र तथा आसपासका विभिन्न स्थानहरुमा डेंगु तथा स्क्रब टाइफस रोगका बिरामीहरु देखा पर्न थालिसकेकाले डेंगु र स्क्रब टाइफस रोग नियन्त्रण तथा व्यवस्थापन गर्न सचेतना कार्यक्रमहरु र नगरको बजार क्षेत्र, बाक्लो बस्ती भएका ठाँउहरुमा फगिङ् मेसिनबाट डेंगुको लार्भा नष्ट गर्ने कार्यक्रम भईरहेको जानकारी गराउदै यी रोगहरुको लक्षणहरु देखिने बित्तिकै चिकित्सकको सल्लाह र परामर्श लिनुहुन सबैमा जानकारीका साथ सुचित गरिन्छ  । 

षडानन्द नगरपालिका रहेको स्थान