FAQs Complain Problems

सूचना

भूकम्प लाभग्राहीहरुले अनुदान रकम लिईसक्नु पर्ने बारे अत्यन्तै जरुरी सुचना !!!

पहिलो किस्ता अनुदान लिएका भूकम्प लाभग्राहीहरुले यही २०७६ कार्तिक मसान्त भित्र दोस्रो किस्ताको र २०७६ माघ मसान्त भित्र तेस्रो किस्ताको अनुदान रकम लिई सक्नु पर्ने हुँदा सम्बन्धित वडा कार्यालयले सम्बन्धित लाभग्राहीहरुलाई जानकारी गरिदिनुहुन अनुरोध छ । थप जानकारीको लागि यसैसाथ संलग्न पत्रमा हेर्नुहन अनुरोध छ ।
नोटः
दोस्रो किस्ताको लागि फायल कार्तिक २५ गते भित्र र तेस्रो किस्ताको लागि फायल माघ २५ गते भित्र जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुर (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मा पुगिसक्नु पर्ने छ ।

षडानन्द नगरपालिका रहेको स्थान