FAQs Complain Problems

सूचना

यस षडानन्द नपा वडा नं ६ सतिघाट स्थित अरुण नदीमा सञ्चालित फेरी वर्षायाममा पानीको वहाव बढेको कारण सेवा बन्द हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।

षडानन्द नगरपालिका रहेको स्थान