संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP)को प्रयास बाट स्थानीय सरकारमा सूचना प्रविधि मैत्री सेवा प्रवाहका उपलब्धिहरु समबन्धि तयार गरिएको वृतचित्र |
षडानन्द नगरपालिका दिङ्लामा आठौैं संविधान दिवस २०७९ मनाउदै..दीप प्रज्ज्वलन साथै शुभकामना आदान प्रदान कार्यक्रमका झलकहरु......,
प्रमुख प्रशासकीय अधिकृत श्री बिनोद कुमार भण्डारी ज्यूको स्वागत कार्यक्रम
यस षडानन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री गणेश विक्रम बस्नेत ज्यूको तराई मधेश समृद्धि कार्यक्रम काठमाडौं सरुवा हुनुभएकोले उहाँ सँग फेरी भेटौला (विदाई) कार्यक्रमका केही झलकहरु....।
अनिवार्य अवकाश प्राप्त गर्नु भएका जनस्वास्थ्य निरिक्षक श्री सुशिल कुमार राई ज्यूको विदाई कार्यक्रम ।
मिति २०७९/०२/१८ गते नव निर्वाचित कार्यपालिका सदस्य ज्यूहरुलाई स्वागत तथा सपथ कार्यक्रम साथै पहिलो कार्यपालिका वैठकको केही झलकहरु ।
चिरख्वा हाइड्रोपावर लिमिटेडको सूचना !
मिति २०८० चैत ७ गतेदेखि यस षडानन्द नगरपालिका स्थित चिरख्वा खोलामा निर्माणधीन माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजना परीक्षण हुने भएकाले आयोजनाले जारी गरेको सूचना...