कोशी अञ्चल भोजपुर जिल्लाको उत्तरी क्षेत्र जिल्ला सदरमुकामबाट १२ कोष दुरिमा रहेको दिङ्ला उत्तरी क्षेत्रका चौध गा.वि.स. को केन्द्रको रुपमा परिचित रहेको छ । २०७१ मंसीर १६ गतेका दिन नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार साविक केउरेनीपानी, मूलपानी, तुङ्गेछा, किमालुङ्ग र खार्तम्छा गा.वि.स. लाई समेटेर दिङ्ला बजारमा कार्यालय रहने गरी षडानन्द नगरपालिकामा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३।११।२७ को निर्णय अनुसार साविक नेपालेडाडा, कुदाककाउले, साङपाङ, देउराली र वोया गा.वि.स.लाई समेटेर नगरपालिका घोषणा हो । यस नगरपालिकाको कुल क्षेत्रफल २४१.१५ वर्ग कि.मि.
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०७८ ‘घरैबाट शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमहरु गरी प्रभावकारी रुपमा सम्पन्न गरियो ।
षडानन्द नगरपालिका दिंलामा सातौं संविधान दिवस २०७८ मनाउदै..साझा दीप प्रज्वलन साथै शुभकामना आदान प्रदान कार्यक्रम गरी समापनका झलकहरु.......
आ.व. २०७८/०७९ को लागि यस षडानन्द नगरपालिकाको पाँचौ नगरसभा मिति २०७८ असार १० गते शुरुभई आज मिति २०७८ असार ११ गते सम्पन्न भएको झलकहरु !!!
षडानन्द नगरपालिकामा कार्यरत कर्मचारीहरुबाट स्वास्थ्य सामाग्रीहरु खरिद गरी अस्थायी काेभिड-१९ हस्पिटललाई हस्तान्तरण कार्यक्रमको झलकहरु ।
नेपाली नयाँ वर्ष २०७८ को सु-अवसरमा सम्पूर्ण नेपाली वुवाआमा, दिदीबहिनी तथा दाजुभाईहरुमा षडानन्द नगरपालिका दिङ्ला भोजपुरको तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य तथा समृध्दिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
नयाँ वर्ष २०७९ सालको अवसरमा षडानन्द नगरबासी, आमा बुवा, दाजु–भाई, दिदीबहिनीहरु, साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा
सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि, दीर्घायू एवम् उत्तरोत्तर...
नयाँ वर्ष २०७९ सालको पावन अवसरमा आम नगरवासी, आमा बुवा, दाजु–भाई, दिदीबहिनीहरु, साथै देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको...
एसजेभिएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनी प्रा.लि. (SAPDC) को ४०० के.भी. प्रसारण लाईन अन्तर्गत यस षडानन्द
नगरपालिका अन्तर्गत साविक बोया गा.वि.स. वडा नं ४,५,७ र ९, साविक साङपाङ गा.वि.स. वडा नं १,२,४ र ९...