FAQs Complain Problems

सूचना

षडानन्द नगरपालिका वडा नं ३ र ९ मा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन सम्बन्धी सूचना !!!
रोजगारदाता र सीप/रोजगार खोजकर्ताहरुलाई सीप र रोजगारीको अवसर प्राप्त गर्ने सुनौलो अवसरसम्बन्धी जरुरी सूचना
राष्ट्रिय परिचयपत्र वितरण हुने सम्बन्धी सूचना !
याङसिरिङ चोक देदी सत्तल सडक स्तरोन्नती तथा निर्माण कार्यका लागि बोलपत्र आह्वानको सूचना !!! (प्रकाशित मितिः २०८३।०५।२५)
निःशुल्क आँखा तथा कान जाँच शिविर सम्बन्धी सूचना !
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि लिइएको परिक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!!
नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) संकलन, उत्खनन् तथा बिक्री कर संकलन गर्ने कार्यको बोलपत्र सम्बन्धी सूचना !!!
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको (दोश्रो पटक प्रकाशित) ७ दिने सार्वजनिक सूचना !!!

यस षडानन्द नगरपालिका अन्तर्गत सञ्चालन हुने गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) सञ्चालन गर्न उद्यम विकास सहजकर्ता पदको लागि दरखास्त आह्वान गरिएको बारे सूचना !!!

 

नोटः  यस षडानन्द नगरपालिका अन्तर्गत सञ्चालन हुने गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) सञ्चालन गर्न उद्यम विकास सहजकर्ता पदको लागि दरखास्त आवेदन दिन कार्यालय सम्म आउन नसक्ने आवेदकहरुले तपशिल वमोजिम आवेदन बुझाउन सक्नुहुनेछ ।

तपशिलः

१. यसै सूचनाको साथमा आवेदन फर्म र प्रवेश पत्र संलग्न छ। यो दुवै पत्र डाउनलोड/प्रिन्ट गरेर आवेदन भर्न सक्नुहुनेछ र PP Size को फोटो टाँसी सही गर्नुहोस्  र स्क्यान अथवा क्लियर फोटो लिनुहोस ।

२. आवेदन भर्दा सूचनामा माग गरिएको पद तथा अन्य विवरणहरु भर्नु पर्नेछ ।

३. आवेदन दस्तुरको लागि राष्ट्रिय वाणिज्य वैंक दिङ्ला शाखा अन्तर्गत यस षडानन्द नगरपालिकाको नाम मा रहेको आन्तरिक राजश्व खाता नं  २२९०१००३०१०१०००२  मा सूचनामा उल्लेख गरिएको फर्म दस्तुर  जम्मा गरेको भौचरको स्क्यान वा क्लियर फोटो लिनुहोस ।

४. सूचनामा माग गरिएको सबै कागजपत्रहरुको स्क्यान अथवा क्लियर फोटो लिनुहोस ।

५. अब बुँदा नं १ देअी ४ सम्मको सबै कागजपत्रहरु यस कार्यालयको ईमेल ठेगाना shadanandanagarpalika@gmail.com, ito.shadanandamun@gmail.com मा संलग्न राखी ईमेल मार्फत पठाउनुहोस ।

     परीक्षामा आउदा सबै कागजपत्रहरु सक्कलै लिएर आउनुहुन अनुरोध छ ।

धन्यवाद ।

 

Supporting Documents: