FAQs Complain Problems

सूचना

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मेशिनरी सामाग्रीहरु खरिद)
नगर उप-प्रमुख श्री प्रमिला राईज्यूबाट नगर सभाको १२ ‍औं अधिवेशनमा आ.व. २०८३-८४ को लागि प्रस्तुत बजेट वक्तव्य र विनियोजन विधेयक २०८३
कफी खेती विस्तार क्षेत्र विस्तार कार्यक्रमको लागि आवश्यक कफीको बिरुवा खरिद गर्न अनलाइन शिलबन्दी दरभाउपत्रको सूचना
कृषि कफी खेति यान्त्रिकिकरण कार्यक्रमको लागि आवश्यक मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !
कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी बोलपत्र आह्वानको सूचना !
"शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर" सञ्चालनको मिति परिवर्तन सम्बन्धी सार्वजनिक सूचना !
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कृषि सम्बन्धी मेशिनरी औजारहरु, कृषि सामाग्रीहरु खरिद)
शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ! (प्रयोगशाला उपकरण, केमिकल तथा सर्जिकल सामाग्रीहरु)
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना !
रेडियोग्राफर, फार्मेसी सहायक र अ.न.मी. सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!

समाचार

डेंगु तथा स्क्रब टाइफस रोगहरुको लक्षणहरु देखिने बित्तिकै चिकित्सकको सल्लाह र परामर्श लिनुहुन सबैमा जानकारीका साथ सुचित गरिन्छ  । 

 

 

यस षडानन्द नगरपालिका क्षेत्र तथा आसपासका विभिन्न स्थानहरुमा डेंगु तथा स्क्रब टाइफस रोगका बिरामीहरु देखा पर्न थालिसकेकाले डेंगु र स्क्रब टाइफस रोग नियन्त्रण तथा व्यवस्थापन गर्न सचेतना कार्यक्रमहरु र नगरको बजार क्षेत्र, बाक्लो बस्ती भएका ठाँउहरुमा फगिङ् मेसिनबाट डेंगुको लार्भा नष्ट गर्ने कार्यक्रम भईरहेको जानकारी गराउदै यी रोगहरुको लक्षणहरु देखिने बित्तिकै चिकित्सकको सल्लाह र परामर्श लिनुहुन सबैमा जानकारीका साथ सुचित गरिन्छ  । 

मिति २०८१ असार ९ गतेका दिन षडानन्द नगरपालिका दिङ्ला, भोजपुरको दशौं नगर सभा २०८१ द्वारा आगामी आ.व. २०८१/८२ को  लागि वार्षिक नीति तथा कार्यक्रम र  बजेट अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न दशौं नगर सभाको झलकहरु !

 

मिति २०८१ असार ९ गतेका दिन षडानन्द नगरपालिका दिङ्ला, भोजपुरको दशौं नगर सभा २०८१ द्वारा आगामी आ.व. २०८१/८२ को  लागि वार्षिक नीति तथा कार्यक्रम र  बजेट अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न दशौं नगर सभाको झलकहरु !

 

Pages