FAQs Complain Problems

सूचना

कफी खेती विस्तार क्षेत्र विस्तार कार्यक्रमको लागि आवश्यक कफीको बिरुवा खरिद गर्न अनलाइन शिलबन्दी दरभाउपत्रको सूचना
कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी बोलपत्र आह्वानको सूचना !
"शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर" सञ्चालनको मिति परिवर्तन सम्बन्धी सार्वजनिक सूचना !
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कृषि सम्बन्धी मेशिनरी औजारहरु, कृषि सामाग्रीहरु खरिद)
शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ! (प्रयोगशाला उपकरण, केमिकल तथा सर्जिकल सामाग्रीहरु)
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना !
रेडियोग्राफर, फार्मेसी सहायक र अ.न.मी. सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना
षडानन्द नगरपालिका भित्र सञ्चालित विद्यालयहरुको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा विवरण सम्बन्धमा।
सम्पूर्ण पशुपालक कृषक तथा नगरवासीहरूमा जानकारी गराइन्छ कि षडानन्द नगरपालिका अन्तर्गत पशु सेवा शाखा मार्फत पशु चौपायाहरुमा खोरेत रोग विरुद्ध खोप अभियान तथा कुकुर, विरालोहरुमा जुनोटिक रोग रेबिज विरुद्धको खोप अभियान बारे सार्वजनिक सूचना !

समाचार

यस षडानन्द नगरपालिका भित्र बसोवास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु गरिएको छ ।

यस षडानन्द नगरपालिका भित्र बसोवास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु गरिएको छ । सो अभियान अन्तर्गत पहिलो चरणमा षडानन्द नगरपालिकाको वडा नम्बर १२ देउरालीमा षडानन्द नगरपालिकाका नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यू, उप-प्रमुख श्री प्रमिला राई ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री मोहन प्रसाद चापागाईँ ज्यू, सामाजिक विकास समितिका संयोजक श्री मन्दिप रसाईली ज्यू,  १२ नं वडा अध्यक्ष श्री राजेश कटुवाल ज्यू लगायत कर्मचारीहरुको उपस्थितिमा सबै प्रक्रिया पुगेका राष्ट्रिय भुमि आयोगले प्रमाणित गरेका घरधुरीलाई ष.न.पा. १२, देउरालीमा जग्गाको निस्सा पत्र नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यूबाट वितरण कार्य सम्पन्न भयाे साथै यो अभियान १४ वटै वडामा क्रमशः गरिने व्यहोरा जानकारीको लागि अनुरोध गर्दै उक्त कार्यक्रमका झलकहरु तस्वीरमा ... 

 

 

 

 

 

 

चालु आ.व‍ २०८०/०८१ को वार्षिक कार्यक्रम कार्यान्वयन गर्न उपभोक्ता समिति मार्फत वडामा सञ्चालन गरिने योजनाहरुको वडागत क्रमश १ नं वडा, नेपालेडाँडा, २ नं वडा, कुदाककाउले, ३ नं वडा, खार्तम्छा र १२ नं वडा, देउरालीमा योजना सम्झौता तथा उपभोक्ता समिति अभिमुखीकरण स

चालु आ.व‍ २०८०/०८१ को वार्षिक कार्यक्रम कार्यान्वयन गर्न उपभोक्ता समिति मार्फत वडामा सञ्चालन गरिने योजनाहरुको वडागत क्रमश १ नं वडा, नेपालेडाँडा, २ नं वडा, कुदाककाउले, ३ नं वडा, खार्तम्छा र १२ नं वडा, देउरालीमा योजना सम्झौता तथा उपभोक्ता समिति अभिमुखीकरण स

Pages