FAQs Complain Problems

सूचना

निःशुल्क आँखा तथा कान जाँच शिविर सम्बन्धी सूचना !
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि लिइएको परिक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!!
नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) संकलन, उत्खनन् तथा बिक्री कर संकलन गर्ने कार्यको बोलपत्र सम्बन्धी सूचना !!!
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको (दोश्रो पटक प्रकाशित) ७ दिने सार्वजनिक सूचना !!!
विद्यालय लेखा परीक्षणको लागि सूचीकृत गर्ने सम्बन्धमा ।
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि आवेदन स्वीकृत भएका उम्मेदवारहरुको स्वीकृत नामावली प्रकाशन तथा लिखित परिक्षा सञ्चालन सम्बन्धी सूचना !!!
दक्षिण कोरियाबाट फर्केका उद्यमीहरुका लागि "RIN Cohort lll" कार्यक्रममा आवेदन पेश गर्ने सम्बन्धी श्री युवा, श्रम तथा रोजगार मन्त्रालयको सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको ७ दिने सार्वजनिक सूचना !!!

News and Notices

प्रमुख प्रशासकीय अधिकृत ज्यूको स्वागत तथा विदाई कार्यक्रम

मिति २०८०/०६/२५ गते यस षडानन्द नगरपालिकाका नगर प्रमुख श्री सुरेन्द्र कुमार उदासज्यूको अध्यक्षता एवम् नगर उपप्रमुख श्री प्रमिला राईज्यूको समुपस्थितिमा यस नगरपालिकामा मिति २०७९/०५/२२ गते देखी २०८०/०६/२५ गते सम्म यस षडानन्द नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री विनोद कुमार भण्डारी ज्यूको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, कोशी प्रदेशमा सरुवा भई जानु भएको र यस नगरपालिकामा श्री मोहन प्रसाद चापागाई ज्यू प्रमुख प्रशासकीय अधिकृत रुपमा सरुवा भई खटिई आउनु भएको छ । दुबै जनाको क्रमश स्वागत तथा विदाई (फेरी भेटौंला) कार्यक्रमका झलकहरु... यहाँहरुको आगामी कार्याकाल सफलताको शुभकामना !

Pages