FAQs Complain Problems

सूचना

News and Notices

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका क्रममा भएको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा यस षडानन्द नगरपालिका अन्तर्गत आयआर्जन गुम्न गई दैनिक जीवनयापन खतरामा परेका परिवारहरुको तहाँ वडा कार्यालयबाट सिफारिस भई प्राप्त नामावलीहरु:

श्री सबै वडा कार्यालयहरु,

   विश्वव्यापी महामारीको रुपमा रहेको (COVID-19 (कोरोना भाईरसले जनजीवन आक्रन्त पारिरहेको हुँदा रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको आवागमन निषेध बाट यस षडानन्द नगरपालिका अन्तर्गत आयआर्जन गुम्न गई दैनिक जीवनयापन खतरामा परेका, ज्याला मजदुरी गरी जीवनयापन गर्ने न्यून आयस्तर भएका अति विपन्न घर परिवारहरुलाई कोभिड-१९ रोकथाम तथा नियन्त्रणका क्रममा भएको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मार्गदर्शन, २०७६ वमोजिम राहत वितरण गर्न सबै १४ वटै वडा कार्यालयहरुमा वास्तविक सत्य तथ्य विवरण माग गरिएकोमा तहाँ वडा कार्यालयबाट सिफारिस भई प्राप्त नामावलीहरु यसै सूचना संगै संलग्न रहेको हुँदा कसैको दावी विरोध भएमा ३ दिन भित्र जानकारी गरिदिनुहुन यसै सूनचा मार्फत अनुरोध छ ।

परिक्षा केन्द्र तथा समय तालिका परिवर्तन गरिएको बारे सूचना !!!

थप जानकारीको लागि यसै साथ संलग्न पत्रमा हेर्नु हुन अनुरोध छ ।

७ नं वडा कार्यालयको लागि घर भाडामा लिने सम्बन्धी सूचना !!!

थप जानकारीको लागि यसै साथ संलग्न पत्रमा हेर्नुहुन अनुरोध छ ।

लिखित परीक्षाको मिति तोकिएको बारे सूचना !!!

मिति २०७६/०८/२२ गते नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ईन्जिनियर तथा स्वास्थ्य तर्फका विभिन्न पदमा आवश्यक कर्मचारी सेवा करारमा लिने विज्ञापनहरुको तपशिलको मिति, समय र स्थानमा लिखित परीक्षा सञ्चालन हुने व्यहोरा जानकारीको लागि यस सूचना प्रकाशन गरिएको छ ।

Pages

षडानन्द नगरपालिका रहेको स्थान