FAQs Complain Problems

सूचना

News and Notices

हात्तिपाईले रोग विरुद्दको औषधि खाने कार्यक्रममा सहभागि बनौ्।

यहि मिति २०७४ फागुन १२,१३,र,१४ गते  भईरहेको हात्तिपाईले रोग  विरुद्दको औषधि खाने कार्यक्रम षडानन्ढ नगरपालिका को हरेक वाडा कार्यलयहरुमा सन्चालन भईरहेको हुदा सम्पुर्ण नगरवासिहरु  सहभागि भई रोग निवारण गर्ने कार्य मा सहयोग गरौ।

यस औषधि चिकित्सको सल्लाह बमोहिम मात्र खानुपर्छ।  

सुचना प्राविधि अधिकृत नियुक्ति सम्बन्धि सुचना

षडानन्द नगरपालिका मा मिति २०७४-११-१ गते बाट करार अबधि सुरु हुने गरि ई. प्रेम विक्रम सिं वस्नेत लाई सुचना प्राविधि अधिकृत  पदमा नियुक्ति  गरिएको जानकारि गराउछौ।

Pages

षडानन्द नगरपालिका रहेको स्थान