FAQs Complain Problems

सूचना

News and Notices

यस षडानन्द नगरपालिका भित्र बसोवास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु गरिएको छ ।

यस षडानन्द नगरपालिका भित्र बसोवास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु गरिएको छ । सो अभियान अन्तर्गत पहिलो चरणमा षडानन्द नगरपालिकाको वडा नम्बर १२ देउरालीमा षडानन्द नगरपालिकाका नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यू, उप-प्रमुख श्री प्रमिला राई ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री मोहन प्रसाद चापागाईँ ज्यू, सामाजिक विकास समितिका संयोजक श्री मन्दिप रसाईली ज्यू,  १२ नं वडा अध्यक्ष श्री राजेश कटुवाल ज्यू लगायत कर्मचारीहरुको उपस्थितिमा सबै प्रक्रिया पुगेका राष्ट्रिय भुमि आयोगले प्रमाणित गरेका घरधुरीलाई ष.न.पा. १२, देउरालीमा जग्गाको निस्सा पत्र नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यूबाट वितरण कार्य सम्पन्न भयाे साथै यो अभियान १४ वटै वडामा क्रमशः गरिने व्यहोरा जानकारीको लागि अनुरोध गर्दै उक्त कार्यक्रमका झलकहरु तस्वीरमा ... 

 

 

 

 

 

 

Pages