FAQs Complain Problems

सूचना

निःशुल्क आँखा तथा कान जाँच शिविर सम्बन्धी सूचना !
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि लिइएको परिक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!!
नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) संकलन, उत्खनन् तथा बिक्री कर संकलन गर्ने कार्यको बोलपत्र सम्बन्धी सूचना !!!
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको (दोश्रो पटक प्रकाशित) ७ दिने सार्वजनिक सूचना !!!
विद्यालय लेखा परीक्षणको लागि सूचीकृत गर्ने सम्बन्धमा ।
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि आवेदन स्वीकृत भएका उम्मेदवारहरुको स्वीकृत नामावली प्रकाशन तथा लिखित परिक्षा सञ्चालन सम्बन्धी सूचना !!!
दक्षिण कोरियाबाट फर्केका उद्यमीहरुका लागि "RIN Cohort lll" कार्यक्रममा आवेदन पेश गर्ने सम्बन्धी श्री युवा, श्रम तथा रोजगार मन्त्रालयको सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको ७ दिने सार्वजनिक सूचना !!!

समाचार

के तपाई संग नवीनतम सोच भएका कृषि प्रशोधन या सेवा प्रदायक व्यवसायिक आइडिया छ ? यदि छ भने,

के तपाई संग नवीनतम सोच भएका कृषि प्रशोधन या सेवा प्रदायक व्यवसायिक आइडिया छ ?

यदि छ भने,

प्रदेश नं. १ मा रहेका कृषि व्यवसाय अन्तर्गतका मकै, अलैंची, तरकारी र दुग्ध जन्य उत्पादनमा काम गर्दै आएका अथवा काम गर्ने सोच भएकाहरुले कृषि व्यवसाय संवर्द्धन कार्यक्रममा आफ्नो आइडिया पठाइ सहभागी हुनसक्ने व्यहोरा जानकारीको लागि यसै सूनामा मार्फत जानकारी गराईन्छ ।

आइडिया पठाउने लिंकः

आफ्नो आवेदन पठाउनको लागि तल दिएको लिङ्क मा जानुहोस र फारममा भएको विस्तृत विवरण भरि Submit button मा क्लिक गर्नुहोस् ।

https://agribusinessnepal.com/submit-idea#/

कोभिड-१९ विरुद्ध खोप अभियान अन्तर्गत पहिलो मात्रा कोभिसिल्ड लगाएका व्यक्तिहरुका लागि दोश्रो मात्रा अस्ट्राजेनिका खोप र पहिलो मात्रा अस्ट्राजेनिका खोप लगाउने अभियान सम्बन्धी सूचना !!!

कोभिड-१९ विरुद्ध खोप अभियान अन्तर्गत पहिलो मात्रा कोभिसिल्ड लगाएका व्यक्तिहरुका लागि दोश्रो मात्रा अस्ट्राजेनिका खोप र पहिलो मात्रा अस्ट्राजेनिका खोप लगाउने अभियान सम्बन्धी सूचना !!!

Supporting Documents: 

रेडियोग्राफर (पाँचौ) सेवा करारको लागि दरखास्त आह्वान गरिएको बारे सूचना !!!

प्रस्तुत विषयमा यस षडानन्द नगरपालिका अन्तर्गत रहेको प्राथमिक स्वास्थ्य केन्द्र, मूलपानीमा तपसिलको पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा सेवा करारबाट पदपूर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट ७ दिन (सात) भित्र दरखास्त आह्वानका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल:-

विज्ञापन नं.

सेवा/समूह/पद

तह

माग पद संख्या

कैफियत

Shadmun/PM/01/078/79

स्वास्थ्य/रेडियोग्राफी/रेडियोग्राफर

पाँचौ

१ (एक)

 

  1. योग्यता र अनुभव :
  • मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफीमा प्रवीणता तह उत्तीर्ण,
  • नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनुपर्ने,
  • उमेर कम्तिमा १८ वर्ष पूरा भई ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको ।
  1. परीक्षाको किसिम:- लिखित र अन्तर्वाता ।
  2. परीक्षा मिति, समय र परीक्षा केन्द्र :-  पछि प्रकाशन गरिने छ ।
  3. दरखास्त दस्तुर, बुझाउने विधि र स्थान:- रा.वा. बैंक, दिंला, भोजपुरमा यस नगरपालिकाको नाममा रहेको बैंक खाता नं. ग-१-१ २२९०१००३०१०१०००२ मा परीक्षा दस्तुर रु.४००/- (अक्षरेपी चार सय मात्र) जम्मा गरेको भौचर वा राजश्व शाखामा तिरेको नगदी रसिद सहितको आवेदन फारम यस कार्यालयमा बुझाउनु पर्नेछ ।
  4. दरखास्त दिने अन्तिम मिति :- मिति २०७८/०४/२३ गते कार्यालय समयसम्म, दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय समय भित्र बुझाउन सकिने छ ।
  5. सेवा सुविधा :- यस कार्यालयको प्रचलित कानून बमोजिम हुनेछ ।
  6. आवेदन फारम यस नगरपालिकाको कार्यालय वा वेबसाईट www.shadanandamun.gov.np मा यसैसाथ संलग्न राखिएको छ ।
  7. दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु:
    1. आवेदन दस्तुर तिरेको रसिद
    2. आवेदन फारम
    3. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी,
    4. समकक्षता र सम्वद्धता आवश्यक पर्नेमा सो को प्रतिलिपी,
    5. विज्ञापन भएको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्र र चारित्रिक प्रमाण पत्रको प्रतिलिपी
    6. नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको प्रमाणको प्रतिलिपी

Pages