समाचार

हार्दिक श्रद्धाञ्जली !!!

यस षडानन्द नगरपालिका दिङ्ला भोजपुरको रोजगार संयोजक श्री निमदोर्जे तामाङ्ग ज्यूको पुजनिय पिता दीप बहादुर तामाङ्गको मिति २०७७/०८/१५ गतेका दिन असामयिक निधन भएको हुँदा दिवंगत आत्माको चिर–शान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भनी हार्दिक श्रद्धाञ्जली अर्

यस षडानन्द नगरपालिका अन्तर्गत सञ्चालन हुने गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) सञ्चालन गर्न उद्यम विकास सहजकर्ता पदको लागि दरखास्त आह्वान गरिएको बारे सूचना !!!

 

नोटः  यस षडानन्द नगरपालिका अन्तर्गत सञ्चालन हुने गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) सञ्चालन गर्न उद्यम विकास सहजकर्ता पदको लागि दरखास्त आवेदन दिन कार्यालय सम्म आउन नसक्ने आवेदकहरुले तपशिल वमोजिम आवेदन बुझाउन सक्नुहुनेछ ।

तपशिलः

Pages