सूचना
News and Notices
लिखित परीक्षाको मिति तोकिएको बारे सूचना !!!
मिति २०७६/०८/२२ गते नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ईन्जिनियर तथा स्वास्थ्य तर्फका विभिन्न पदमा आवश्यक कर्मचारी सेवा करारमा लिने विज्ञापनहरुको तपशिलको मिति, समय र स्थानमा लिखित परीक्षा सञ्चालन हुने व्यहोरा जानकारीको लागि यस सूचना प्रकाशन गरिएको छ ।
प्राविधिक कर्मचारी सेवा करारमा लिने सम्बन्धी सूचना !!!
थप जानकारीको लागि यसै साथ संलग्न सूचनामा हेर्नुहुन वा कार्यालय समयमा बुझ्नुहुन अनुरोध छ ।
भकारो सुधार (अनुदान वितरण) कार्यक्रम माग गर्ने सम्बन्धी सूचना !!!
थप जानकारीको लागि यसैसाथ संलग्न सूचनामा हेर्नहुन अनुरोध छ ।
सुरक्षित आप्रवासन परियोजना (Safer Migration Program) को मनोसामाजिक परामर्शकर्ता / वित्तीय साक्षरता सहजकर्ता / रिटर्नी स्वयम सेवक नतिजा प्रकाशन गरिएको बारे सूचना ।
थप जानकारीको लागि यसै साथ संलग्न सूचनामा हेर्नुहुन अनुरोध छ ।
षडानन्द नगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा (स्थानीय) घोषणा गरिएको हुदाँ सम्बन्धित सबैका लागि यो जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
यही मिति २०७६/०८/०९ गते बालाचतुर्दशी मेला र मिति २०७६/०८/१५ गते आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्मोहत्सव परेको हुँदा २ दिन षडानन्द नगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा (स्थानीय) घोषणा गरिएको हुदाँ सम्बन्धित सबैका लागि यो जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
मिति २०७६/०८/०६ को यस षडानन्द नगर शिक्षा समितिको निर्णय अनुसार प्राथमिक तहमा शिक्षक पदस्थापन गरिएको बारे सूचना !!!
थप जानकारीको लागि यसै साथ संलग्न सूचना तथा नामावलीमा हेर्नुहुन जानकारीको लागि अनुरोध छ ।
सुरक्षित आप्रवासन परियोजना (Safer Migration Program) को लागि आवश्यक मनोसामाजिक परामर्शकर्ता, वित्तीय साक्षरता, सहजकर्ता र रिटर्नी स्वयंसेवक पदको लिखित परीक्षा हुने बारे सूचना !!!
यस नगरपालिका अन्तर्गत रहने सुरक्षित आप्रवासन परियोजना (Safer Migration Program) को लागि आवश्यक मनोसामाजिक परामर्शकर्ता, वित्तीय साक्षरता, सहजकर्ता र रिटर्नी स्वयंसेवक पदको दरखास्त परेका उम्मेद्वारहरुमध्ये शैक्षिक योग्यता, अनुभवको प्रमाणपत्र तथा तालिमको आधारमा संक्षिप्त सूची प्रकाशन गरी उक्त सूचीमा पर्न सफल उम्मेद्वारहरुको यही मिति २०७६/०८/०७ बिहान ११:०० बजे ष.न.पा. को कार्यालयमा लिखित परीक्षा हुने सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायताका लागि निवेदन पेश गर्ने बारे सूचना !!!
थप जानकारीको लागि साथै संलग्न कागजातहरुमा हेर्नुहुन अनुरोध छ ।
MIS Operator तथा फिल्ड सहायकको अन्तिम नतिजा प्रकाशन बारे सूचना
थप जानकारीको लागि यसै साथ संलग्न सूचनामा हेर्नु हुन अनुरोध छ ।
एम.आई.एस. अपरेटर र फिल्ड सहायकको सीप परीक्षण तथा अन्तर्वार्ता परीक्षा संचालन गर्ने बारे सूचना !!!
नोटः स्थान ष.न.पा. कार्यालय