कोशी अञ्चल भोजपुर जिल्लाको उत्तरी क्षेत्र जिल्ला सदरमुकामबाट १२ कोष दुरिमा रहेको दिङ्ला उत्तरी क्षेत्रका चौध गा.वि.स. को केन्द्रको रुपमा परिचित रहेको छ । २०७१ मंसीर १६ गतेका दिन नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार साविक केउरेनीपानी, मूलपानी, तुङ्गेछा, किमालुङ्ग र खार्तम्छा गा.वि.स. लाई समेटेर दिङ्ला बजारमा कार्यालय रहने गरी षडानन्द नगरपालिकामा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३।११।२७ को निर्णय अनुसार साविक नेपालेडाडा, कुदाककाउले, साङपाङ, देउराली र वोया गा.वि.स.लाई समेटेर नगरपालिका घोषणा हो । यस नगरपालिकाको कुल क्षेत्रफल २४१.१५ वर्ग कि.मि.
मिति २०८२ असार १० गते मंगलबारका दिन षडानन्द नगरपालिका दिङ्ला, भोजपुरको आगामी आ.व. २०८२/८३ को लागि नीति तथा कार्यक्रम, वार्षिक बजेट तथा कार्यक्रम सहित विभिन्न प्रस्ताव, विधेयकहरु माथि छलफल सहित निर्णय पारित गर्दै नगरसभाको ११ औं अधिवेशन, सभ्य र भव्य रुपमा
संविधान तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा दिङ्ला बजार आसपास सार्वजनिक स्थानहरूमा सरसफाइ कार्यक्रम साथै बेलुकी दिप प्रज्वलन गरी संविधान दिवस उल्लासपूर्वक मनाइएका झलकहरु…
षडानन्द नगरपालिका दिङ्लामा आठौैं संविधान दिवस २०७९ मनाउदै..दीप प्रज्ज्वलन साथै शुभकामना आदान प्रदान कार्यक्रमका झलकहरु......,
प्रमुख प्रशासकीय अधिकृत श्री बिनोद कुमार भण्डारी ज्यूको स्वागत कार्यक्रम
यस षडानन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री गणेश विक्रम बस्नेत ज्यूको तराई मधेश समृद्धि कार्यक्रम काठमाडौं सरुवा हुनुभएकोले उहाँ सँग फेरी भेटौला (विदाई) कार्यक्रमका केही झलकहरु....।
षडानन्द नगरपालिकाको १४ वटै वडाहरुमा नि:शुल्क कान तथा शारीरिक अपाङ्गता सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने सम्बन्धमा ।
पत्रमा उल्लेखित मिति, स्थान र समयमा सञ्चालन हुने शिविरमा कान नसुन्ने,...